थप २ हजार ९४२ लाई कोरोना, १२ को मृत्यु

आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको … Continue reading थप २ हजार ९४२ लाई कोरोना, १२ को मृत्यु